म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

विकल्प न्युज/बेनी जेठ ९ गते ।  म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगमी … Continue reading म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन